• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: हे भगवान....


बच्चा - हे भगवान त्यो मिस को जिब्रो काटिदेउ
जहिलेगालिमात्रैगर्छ ..भोलिपल्ट नभन्दै मिस
को जिब्रो नै काटिएछ !बच्चा खुसि हुदै ... हे भगवान
त्यो सर को हात नै काटिदेउ जहिले पिट्छ ..भोलिपल्ट
सर को हात नै काटिएछ ...बच्चा झन् खुसि हुदै धेरै धेरै
धन्द्याबाद भगवान ...अब एउटा अन्तिम काम गर्नु
पर्यो।।।मेरो बाउ जाड खाएर आएर सधै
झगडा गर्छ ..मलाई चकलेट पनि किन्दैनबाउ लाई तपाई
संगै लानुस .
..--
-
---
---
--
--
--
--
-
--भोलि पल्ट बाउ लाइ जिउदै देखेर ..
बच्चा - तपाइलाई केहि भएन ... आमा खै त।।?
बाउ - मलाई त केहि भाको छैन ..बरु
पल्ला घरको रामेमरेछ ..तेरी आमा तेतै गाछे .